काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार
5 घण्टा अगाडि
विद्यार्थी संगठन हटाउन प्रहरी बल प्रयोग गर्न सकिने निर्णयले ल्यायो तरंग, के भन्छन् विद्यार्थी नेताहरू?
उक्त निर्णयमा ‘दलीय विद्यार्थी संगठन हटाउने कार्यमा कुनै प्रकारको सुरक्षा चुनौती भए विश्वविद्यालय परिसरमै अस्थायी/स्थायी प्रकारको सुरक्षा युनिट व्यवस्थापन गर्नुपर्ने देखिए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् गृह मन्त्रालयमा अनुरोध गर्ने’ भनिएको छ।
Scroll to Top