काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार
6 दिन अगाडि
रास्वपाको भरतपुर महानगर सभापतिमा सीता ज्ञवाली विजयी

१७ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको रास्वपा सभापतिमा सीता ज्ञवाली नै दोहोरिएकी छन् । सभापतिका प्रत्यासी सुभाष गैरेलाई ७९ मत अन्तरले पछि पार्दै ज्ञवाली पुन: सभापति चुनिएकी हुन् । ज्ञवालीले ३३५ र गैरेले २५६ मत पाएका छन् । सीता संस्थापनकालदेखिकै महानगर सभापति हुन् । यसपटक पनि उनलाई सर्वसम्मत बनाउने प्रयास भएको थियो तर गैरेले…

Scroll to Top