काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार
4 दिन अगाडि
भीष्मराजलाई पितामह बन्ने अवसर

खासगरी प्रतिपक्षी खेमाबाट ‘वाह्वाही’ पाइरहेको मन्तव्यमा आङ्देम्बेले ‘कालो डायरी’ को जिकिर गरेका छन् । जसमा १३ चैतमा बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारले गरेका गर्न नहुने आठ वटा कार्यको सूची उल्लेख छन् । संयोग कस्तो छ भने आङ्देम्बे स्कूले जीवनमै कालो रुमाल बाँधेर पञ्चायती व्यवस्थाको विरोधमा उत्रेका थिए ।

Scroll to Top