काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार
4 घण्टा अगाडि
भरतपुर अस्पतालमा अनलाइनबाटै टिकट र रिर्पोट लिन सकिने

१७ असार, चितवन । चितवनको भरतपुर अस्पतालमा अनलाइनबाट नै टिकट र रिर्पोट लिन सकिने भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्ण्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालमा बिरामी भएर उपचार गर्न आउने बिरामीले ओपीडी टिकट र रिर्पोटका लागि लाइनमा बस्नु नपर्ने गरी तयारी अगाडि बढाइएको जानकारी दिएका छन् । टिकट रिर्पोट भेन्डिङ मेसिन (प्क्ष्इक्) मार्फत टिकट काट्न…

Scroll to Top