काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार
१६ जेष्ठ २०८३
नेपाल थारु संघको पहिलो महाधिवेशन हुँदै, गगन थापाले उद्घाटन गर्ने

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल थारू संघको पहिलो महाधिवेशन हुँदैछ । थारू संघले आज (शनिबार) पहिलो महाधिवेशन गर्ने भएको हो । सभापति गगनकुमार थापाले थारू संघको प्रथम महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार महाधिवेशन पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह १२ः१५ बजेबाट…

Scroll to Top