काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार
७ जेष्ठ २०८३
दोहोरी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन पर्यटनमन्त्रीसमक्ष प्रतिवेदन पेश

७ जेठ, काठमाडौं । नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रलाई व्यवस्थित, मर्यादित तथा कलाकारमैत्री बनाउन माग गर्दै तयार पारिएको विस्तृत प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेललाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापाले मन्त्री पौडेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेकी हुन् । “नेपाली लोक तथा दोहोरी…

Scroll to Top