१६ वैशाख, काठमाडौं । रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार पाँचौं जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा हेल्प नेपालले रुकुम पश्चिम भलिबल क्लबलाई सोझो सेटमा हरायो । तर विदेशी खेलाडी समावेश गर्दै फाइनल पुग्न दाबेदारी दिइरहेको दुई टोलीबीचको खेल…
