काभ्रेपलाञ्चोक
+977-9863403002
२६ असार २०८३ शुक्रबार
६ जेष्ठ २०८३
थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

६ जेठ, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका…

Scroll to Top