काभ्रेपलाञ्चोक
+977-9863403002
२४ असार २०८३ बुधबार
5 घण्टा अगाडि
तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडक १४ किमी  कालोपत्र

२४ असार, भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल-झ्याउपोखरी-साम्पाङ-फालिदोबाटो सडक कालोपत्र काम अन्तिम चरणमा पुगेको छ । कुल २० किलोमिटर लम्बाइ रहेको उक्त सडकमध्ये १४ किमी कालोपत्र सम्पन्न हो । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार यो सडकको हालसम्मको भौतिक प्रगति करिब ८३ प्रतिशत रहेको छ । विसं २०७७ मा रु ५१ करोड…

Scroll to Top