
३० जेठ, चितवन । नेपालको विद्यमान हाडजोर्नीसम्बन्धी सेवालाई अझ सुलभ, गुणस्तरीय र सर्वसाधारण जनताको पहुँचमा पुर्याउने उद्देश्यका साथ ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको छ । हाडजोर्नी विशेषज्ञ डा.प्रमोद लामिछानेको अध्यक्षतामा गठन गरिएको ‘ट्रमा सोसाइटी अफ नेपाल’ ‘अर्थोपेडिक’ उपचार, ‘ट्रमा’ व्यवस्थापक र हाडजोर्नीसम्बन्धी उपचारमा संलग्न चिकित्सकहरूको संलग्न रहेका छन् । नवगठित सो सोसाइटीको वरिष्ठ उपाध्यक्ष…
