काभ्रेपलाञ्चोक
+977-9863403002
९ श्रावण २०८३ शनिबार
3 घण्टा अगाडि

९ साउन, काठमाडौं । रुपन्देहीमा घुमुवा प्रहरी भन्दै रकम असुल गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नक्कली घुमुवा प्रहरी बनेर रकम असुल गर्ने गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका-१३ घर भई ओमसतिया गाउँपालिका-४ बालापुरमा भाडामा बस्ने ४९ वर्षीय राकेशरताप राणा पक्राउ परेका हुन् । घुमुवा प्रहरी भन्दै दश हजार रकम मागिरहेको विशेष सूचनाका आधारमा खटिएको…

Scroll to Top