काभ्रेपलाञ्चोक
+977-9863403002
१३ बैशाख २०८३ आईतवार
8 घण्टा अगाडि

१२ वैशाख, गोरखा । गोरखा नगरपालिका–११ रानादी टोलमा सिंगुसले चिल्दा १० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । दुई दिनको अन्तरालमा १० जनाभन्दा बढीलाई सिंगुसले चिलेको स्थानीयले बताएका छन् । घाइतेमध्ये केही प्रदेश अस्पताल गोरखामा उपचाररत छन् भने केही उपचार पश्चात घर फर्केका छन् । उपचार पश्चात घर फर्केका स्थानीय कुमार अम्गाईका अनुसार उक्त टोलमा…

Scroll to Top