काभ्रेपलाञ्चोक
+977-9863403002
२२ असार २०८३ सोमबार
7 घण्टा अगाडि
गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

२२ असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-८ गजुरास्थित तम्घास–रेसुङ्गा सडकखण्डमा आज बिहान भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु१ज १५२८ नम्बरको सफारी जिप राति साढे २ बजे दुर्घना हुँदा ४ जना घाइते भएका थिए । घाइतेमध्ये रेसुङ्गा नगरपालिका-२ बाघमारे घर भई…

Scroll to Top