काभ्रेपलाञ्चोक
+977-9863403002
१० बैशाख २०८३ बिहीबार
२७ चैत्र २०८२
उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबीकुमारी

२७ चैत, काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुबीकुमारीले श्रम संस्कृति पार्टीको जिम्मेवारीबाट अलग भएकी छन् । पार्टी अध्यक्ष हर्क साम्पाङलाई शुक्रबार बुझाएको राजीनामा पत्रमा तटस्थ व्यक्तिको हैसियतले संविधान र कानूनले तोकेको जिम्मेवारी पुरा गर्न पार्टी छोडेको उल्लेख छ । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी उपसभामुख निर्वाचित भएकी हुन् । सदनमा…

Scroll to Top