काभ्रेपलाञ्चोक
+977-9863403002
२२ जेष्ठ २०८३ शुक्रबार
२९ बैशाख २०८३
उच्च पदस्थलाई धम्की : क्यानका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

२९ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहितका उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने कार्यमा संलग्न भएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको हो । प्रहरीले काभ्रेको तेमाल–१ घर भएका प्रकाश पाठक र झापाको बुद्धशान्ति गाउँपालिका–२…

Scroll to Top