
२५ जेठ,काठमाडौं । इजरायलले इरानमा फेरि आक्रमण गरेको छ । इरानले आइतबार मिसाइल प्रहार गरेको जवाफमा आफूले पनि आक्रमण गरेको इजरायलको भनाइ छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले भनेको छ, ‘केही समयअघि इजरायली वायुसेनाले पश्चिमी र मध्य इरानमा इरानी आतंकवादी शासनका सैन्य अड्डाहरूमा आक्रमण गरेको छ ।’ आक्रमणको स्थान वा क्षतिको विस्तृत विवरण भने…
