काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार
4 घण्टा अगाडि
इन्जुरी टाइममा मोरक्कोले फर्कायो बराबरी गोल

१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा मोरक्कोले इन्जुरी टाइममा नेदरल्यान्ड्स विरुद्ध बराबरी गोल फर्काएको छ । मेक्सिकोको मोन्टेरे स्टेडियममा भइरहेको खेलमा इसा डिओपले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका हुन् । उनले चेम्सडाइन ताल्बीको पासमा गोल गरेका हुन् । नेदरल्यान्ड्स जितनजिक पुगेको बेला मोरक्कोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक…

Scroll to Top