काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार
8 घण्टा अगाडि
आर्सनलमाथि सिटीको जितपछि घट्यो अंकदूरी, रोचक बन्दै उपाधि होड

६ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ । आइतबार रातिको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनललाई २–१ ले पराजित गर्दै अंकदूरी घटाएको छ । घरेलु मैदानमा सिटीका लागि रियान चेर्कीले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि काई हाभर्ट्जले आर्सनलका लागि बराबरी गोल फर्काएपछि…

Scroll to Top