काभ्रेपलाञ्चोक
+977-9863403002
११ बैशाख २०८३ शुक्रबार
१७ चैत्र २०८२

१७ चैत, काठमाडौं । कूपर कोनोलीले डेब्यू खेलमै अर्धशतक प्रहार गरेपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा विजयी सुरुवात गरेको छ । मंगलबार मुल्लानपुरमा भएको खेलमा गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गर्दै पन्जाबले २ अंक जोडेको हो । गुजरातले दिएको १६३ रनको लक्ष्य पन्जाबले ५ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गर्‍यो…

Scroll to Top