
३ असार, काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आफ्ना सबै दायित्वहरू इमान्दारीपूर्वक पूरा गरे अमेरिका इरानलाई पुनः विश्व अर्थतन्त्रमा फर्काउने बाटो खोल्न तयार रहेको बताएका छन् । प्रारम्भिक समझदारीका प्रावधानबारे बोल्दै उनले इरानलाई पुनः विश्व अर्थतन्त्रमा फर्काउने बाटो खोल्न तयार रहेको बताएका हुन् । ‘फक्स न्युज’ को एक कार्यक्रममा उपराष्ट्रपति भान्सले इरानका साथ ट्रम्प प्रशासनको…
